ताजा अपडेट »

प्रदेश ५ का पाँच निणर्य

शुक्रबार, १३ असार २०७६, १२ : १२
6 Shares

असार १३,
बुटवल । प्रदेश ५ को मन्त्रीपरिषदको आज बसेको बैठकमा ५ वटा निणर्य गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बिहान १० बजे बसेको बैठकले प्रदेशका कर्मचारीहरुको संगठन संरचना र दरबन्दी सम्वन्धि कार्यबिधि, प्रदेश श्रम सल्लाहकार परिषद गठन सम्वन्धी कार्यबिधि, अपागंता भएका व्यक्तिहरुको अधिकार सम्वन्धि कार्यबिधि  स्वीकृत गर्नुका साथै सडक छेउमा फ्यूल फिलिगं स्टेशन स्थापना मापदण्ड तय गरेको छ ।

प्रदेश मन्त्रीपरिषदको बैठकले गरेका निणर्यहरुको जानकारी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार बिकामन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।