May 5, 2021, Wednesday
२२ बैशाख २०७८, बुधबार

जङ्गलको बीचमा कालिका मन्दिर

123

तनहुँको व्यास नगरपालिका–४ स्थित सहिद शान्ति जङ्गल पार्कभित्र रहेको तनहुँ कालिका मन्दिर । उक्त मन्दिर रु तीन करोडको लागतमा हालै निर्माण सम्पन्न भएको हो । तस्बिर : कृष्ण न्यौपाने/रासस

पछिल्लो अपडेट