ताजा अपडेट »

इङ्गेजमेन्ट नै तोडेकी हलिउड लोपेज यतिबेला पूर्वप्रेमीसँग बस्दै

मंगलबार, २१ बैशाख २०७८, १० : ५५
8 Shares

काठमाडौँ । हलिउडकी चर्चित अभिनेत्री तथा गायिका जेनिफर लोपेज यतिबेला पूर्वप्रेमीसँग बस्दै आएकी छन्। इङ्गेजमेन्ट नै तोडेकी हलिउड लोपेज यतिबेला पूर्वप्रेमीसँग बस्दै आएकी छन्।  

एलेक्स रोड्रिगेजसँग इङ्गेजमेन्ट तोडेकी जेनिफर यतिबेला पूर्वप्रेमी तथा ब्याटमेन अभिनेता बेन एफ्लेकसँग लस एन्जलसमा बस्न थालेकी हुन्। उनीहरु दुवैजना कुनै सार्वजनिक कार्यक्रममा नदेखिएपनि सँगै बस्दै आएका छन्। एउटै गाडीमा आवतजावत गर्ने गरेको समेत देखिएका छन्। जसले गर्दा उनीहरु फेरि एकआपसमा मिलेको तर्क समेत गर्ने गरिएको छ।-एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।