ताजा अपडेट »

लुम्बिनी प्रदेशमा मन्त्रीमण्डल बिस्तार, पाण्डे र शर्मालाई पुनः नियुक्ति

सोमबार, २० बैशाख २०७८, १८ : २१
2 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्रीको पुनर्नियुक्ति भएको छ । आइतबार पुनःनियुक्ति भएका मुख्यमन्त्री शंकर पोखरेलले शिक्षा तथा सामाजिक विकास मन्त्रीमा कल्पना पाण्डे र भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा सुमन शर्मालाई मन्त्रीमण्डलमा पुनः समावेश गरेका हुन् ।उनीहरु दुवै जसपाबाट मन्त्रिमण्डलमा सहभागी भएका हुन् ।

सोमबार पाण्डेलाई प्रदेश प्रमुख धर्मनाथ यादवले र शर्मालाई मुख्यमन्त्री शंकर पोखरेलले सपथ खुवाएका छन् । आज थप गरिएसँगै मन्त्रीमण्डल ७ जनाको पुगेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।