ताजा अपडेट »

सात हजार ३८८ थपिए, दुई हजार २१ कोरोनामुक्त, ३७ को मृत्यु

सोमबार, २० बैशाख २०७८, १७ : ३६
6 Shares

काठमाडौं । नेपालमा कोरोनाभाइरसका सात हजार ३८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १६ हजार ६५८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ३८८ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

रासस
लेखकको बारेमा
रासस