ताजा अपडेट »

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

सोमबार, २० बैशाख २०७८, १४ : ३२
4 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक आज ४ बजेका लागि बोलाइएको हो ।

हिजो आइतबार मात्रै मन्त्रिपरिषद बैठक बसेको थियो । ओलीले फेरि आजै अर्को बैठक बोलाएका हुन् । यद्यपी, बैठकको एजेन्डाबारे थाहा नभएको एक मन्त्रीले जानकारी दिए । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस लगायतको निर्णय गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।