११ मंसिर २०७८, शनिबार

Nov 27, 2021

बनेपा । नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले अन्तरराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा यहाँका क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । बनेपा हेल्थ केयर र रेडियो टेलिभिजन प्रसारक मञ्चको सहयोगमा महासङ्घले कोरोना सङ्क्रमण बढ्दै गएको अवस्थामा पनि फिल्डमा खटेर काम गर्ने पत्रकारलाई सहयोगस्वरुप मास्क, स्यानिटाइजर, फेसशिल्ड, ग्लोब्सलगायतका सामग्री वितरण गरेको हो ।

प्राप्त सामग्री जिल्लामा प्रकाशित पत्रपत्रिका, रेडियो स्टेशन, अनलाइन सञ्चार गृहलगायतमा क्रियाशील सञ्चारकर्मीलाई सो सामग्री उपलब्ध गराइएको हो । संसारभर मनाइने प्रेस स्वतन्त्रता दिवसका अवसरमा कुनै औपचारिक कार्यक्रम गर्न नमिले पनि कोभिडको महामारीका बेला पत्रकारलाई सुरक्षित तरिकाले कार्यक्षेत्रमा खटिन तथा समाचार सङ्कलन कार्यमा लाग्न हौसलास्वरुप स्वास्थ्य सामग्री वितरण गरिएको नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष तिमल्सिनाले बताए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

झापाकी इन्दिरासँग ‘इन्गेजमेन्ट’मा बाँधिए मुकुन्द घिमिरे पार्टी भित्र हुने निर्वाचनले ठूलो द्वन्द्व जन्माउँछ : डा. भण्डारी केमिकल एण्ड मेडिकल सप्लायर्स एसोसियशन नेपालको साधारणसभा तिलोत्तमामा कोसी ब्यारेजमा हाम फालेका एक जनाको मृत्यु सरकारलाई बिजुली खपतको चिन्ता, जनता पोल हेर्न बाध्य रुपन्देहीको भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु राजनीतिमा देखिएको पथभ्रष्ट र अराजकता सच्याउने नेतृत्व आउँछ : ओली बन्द सत्रमा ओलीले भने : प्रतिकृयावादीको षड्यन्त्रका कारण प्रतिपक्षमा पुगियो कांग्रेस रुपन्देहीको सभापतिमा रामकृष्ण खाँण सर्वसम्मत रुपमा चयन पाँच घण्टा ढिला गरी सौराहमा सुरु भयाे एमालेको बन्दसत्र भोट माग्न सुरु गरेका भीम रावलले भने- ओलीकाे सहमति प्रयासबारे जानकारी छैन एमाले १० औँ महाधिवेशन : घनश्याम भूसाल उपाध्यक्षमा उठ्ने एमाले दशौं महाधिवेशन : नेम्वाङलाई राष्ट्रपति, अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन एमालेको कुम्भमेलामा विचारलाई निषेध गरियाे : प्रचण्ड टिपरको ठक्करले स्कुटर चालकको मृत्यु माओवादी केन्द्र पुनर्गठित गर्दै अघि बढेका छौं: प्रचण्ड ओली बन्दसत्र स्थल प्रवेश, तर अझै सुरु भएन बैठक एमालेको राष्ट्रिय महाधिवेशन र युवा नेतृत्व कर नबुझाउने करदातामाथि कारबाही सुरु