May 5, 2021, Wednesday
२२ बैशाख २०७८, बुधबार

व्यावसायिक चौँरीपालन

27

जगदुल्ला गाउँपालिका–४ को भालुपाटन व्यवसायिक चौरी फार्ममा पालिएका ४०० भन्दा बढी चौँरी । प्रदेश सरकारको रु ५० लाख र गाउँपालिकाको रु ३३ लाखको लागतमा गाउँलेहरुले चौँरीपालन गरेका हुन् । तस्बिर : हेमन्त केसी/रासस

पछिल्लो अपडेट