ताजा अपडेट »

लुम्बिनीका एमालेका सांसद पाण्डेले दिए राजिनामा

आइतबार, १९ बैशाख २०७८, १६ : १५
20 Shares

बुटवल । एमालेका सांसद दूगनारायण पाण्डेले पदबाट राजिनामा दिएका छन् ।

एमालेबाट कपिलबस्तुको क्षेत्र नम्बर २ (ख) बाट एमालेबाट निर्वाचित पाण्डेले सभामुख पूर्ण बहादुर घर्ती समक्ष राजिनामा पेश गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।