ताजा अपडेट »

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री शीतल निवासमा

आइतबार, १९ बैशाख २०७८, १४ : ०९
4 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

लुम्बिनी प्रदेशसहित केन्द्र सरकारमा राजनीतिक हलचल चलिरहेको बेला ओली राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका हुन् । आइतबार मध्यान्ह आकस्मिक बसेको स्थायी समिति बैठकमा लुम्बिनी प्रदेशलगायतका बारेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति सदस्यहरुलाई ब्रिफिङ गरेका गरेको थिए । लगत्तै राष्ट्रपतिलाई भेट्न शितल निवास गएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।