ताजा अपडेट »

रुपन्देहीको सैनामैनाका बैङ्क तथा वित्तिय संस्था बन्द

आइतबार, १९ बैशाख २०७८, १२ : २८
6 Shares

बुटवल । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले बैङ्क तथा वित्तिय संस्था बन्द गर्ने भएको छ ।

नगर भित्रका बैङ्क तथा वित्तिय संस्था बैशाख ३० गतेसम्म बन्द हुने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।